आज शुक्रबार यी राशिलाई असाध्यै राम्रो यी राशिलाई ठिकै ? जन्नुहोस तपाइको आजको दिन कस्तो…
मेष : खुशी ,सफलता,यात्रा,आम्दानी बृदि
बृष : फाईदा, बादबिबाद,सफलता
मिथुन: प्रतिस्पर्धामा विजयी,साथ मिल्ने,मन खुशी
कर्कट: सम्बन्धमा दुरी बढ्ने, कृषि कार्यमा सफलता,ब्यापार मध्यम
सिंह :साथ सहयोग मिल्ने,फाईदाको योग, खर्च बढ्ने
कन्या: फाईदा , काम बन्ने , सबैको साथ मिल्ने
तुला : सोचेको जस्तो नहुने , भेट्घाट हुने, मध्यम समय
बृश्चिक : मन दुखी , मध्यम फाईदा , खर्च बढ्ने
धनु: काममा सफलता, आम्दानी बढ्ने ,प्रगति हुने
मकर : लाभ मिल्ने,व्यापारमा फाइदा,सबैको साथ मिल्ने
कुम्भ : काममा सफलता, रोकिएका काम बन्ने, भेट्घाट हुने
मीन : लेनदेनको विवाद,स्वास्थ्य कमजोर, नयाँ काममा हात नहाल्नु