आज शुक्रबार यी राशिलाई असाध्यै राम्रो यी राशिलाई ठिकै ? जन्नुहोस तपाइको आजको दिन कस्तो…

मेष : खुशी ,सफलता,यात्रा,आम्दानी बृदि

बृष : फाईदा, बादबिबाद,सफलता

मिथुन: प्रतिस्पर्धामा विजयी,साथ मिल्ने,मन खुशी

कर्कट: सम्बन्धमा दुरी बढ्ने, कृषि कार्यमा सफलता,ब्यापार मध्यम

सिंह :साथ सहयोग मिल्ने,फाईदाको योग, खर्च बढ्ने

कन्या: फाईदा , काम बन्ने , सबैको साथ मिल्ने

तुला : सोचेको जस्तो नहुने , भेट्घाट हुने, मध्यम समय

बृश्चिक : मन दुखी , मध्यम फाईदा , खर्च बढ्ने

धनु: काममा सफलता, आम्दानी बढ्ने ,प्रगति हुने

मकर : लाभ मिल्ने,व्यापारमा फाइदा,सबैको साथ मिल्ने

कुम्भ : काममा सफलता, रोकिएका काम बन्ने, भेट्घाट हुने

मीन : लेनदेनको विवाद,स्वास्थ्य कमजोर, नयाँ काममा हात नहाल्नु

Leave a Reply

Your email address will not be published. Required fields are marked *