मोटरसाइकल लियो २३ बर्षिय सागरको ज्यान…Rip लेखनुहोस मृत्य आत्मले शन्ती पाउनेछ

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ८ किमडाँडाका एक युवाको बुटवलमा मोटरसाइकल दुर्घट्नामा परी मृत्‍यु भएको छ । किमडाँडाका बुवा चन्द्र बहादुर रानाका २३ बर्षिय छोरा सागर रानाको बुटवलको मणिग्राम स्थित एक बिजुलीको पोलमा मोटरसाइकल ठोक्किएर घटनास्थलमा नै मृत्‍यु भएको हो । दुर्घट्नामा अर्का एक जना घाइते भएका छन् ।

सागरकी आमा ४ वर्ष अगाडि रुपेन्देहीमा मोटरसाइकल दुर्घटनामा परी निधन भएको थियो । विबाहित सागरले अर्घाको रतहलेमा होटेल व्यवसायी गर्दै आएका थिए । दुर्घट्नाको कारण खुल्न सकेको छैन् । प्रहरीले मोटरसाइकल नियण्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताएको छ ।
arghakhanchi.com बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *