तपाई कुनै नया काम वा व्यापार व्यवसाय गर्ने सोचमा हुनुहुन्छ ? एक पल्ट अवस्य पढ्नुहोस…

शास्त्रले मानिसको जीवन पद्धतिका विषयमा सवै जानकारी दिएको हुन्छ । कुन दिन के काम गर्ने ? के गर्दा जीवनमा सफलता मिल्छ ? के कस्ता काम गर्नुहुँदैन ? लगायतका यावत विषयमा धर्मशास्त्रमा सविस्तार वर्णन गरिएको पाइन्छ । जसले मानव जीवनलाई सं’स्कारी बनाएको हुन्छ ।आज आइतबार । ज्यो’तिष शास्त्रमा आइतबारका दिन केही महत्वपूर्ण कार्य गर्नाले उसले सफलता पाउने उल्लेख गरिएको छ । ज्योतिषशास्त्र भनेको सौ’र्यमण्डलमा रहेका ताराहरू र ग्रहहरूको आपसी सम्बन्धबाट प्राप्त हुने किरण अथवा तरंगलाई सु’क्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर त्यसको यस पृथ्वीमा विद्यमान जड र चेतन माथि पर्ने प्र’भावको अध्ययन र वि’श्लेषण गर्ने अ’द्वितीय विज्ञान हो ।

ज्योतिषशास्त्र वे’दको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । के तपाई कुनै काम गर्दै हुनुहुन्छ वा गर्ने सोचाइमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने दिन, बार, नक्षत्र र रा’शी सवै मिलाएर काम गर्दा तपाईलाई सफलता मिल्छ ।मानिहरुले कुनै पनि शु’भकार्य गर्दा दिन हेराएर मात्रै गर्ने गरेको पाइन्छ । हिन्दुधर्म शास्त्र अनुसार तपाईको खानपान, हिडडूल, कामको शुरुवात लगायतका विषयहरुमा तपाईले बार र समयलाई ख्या’ल गरेर यी काम गर्दा फाइदा पुग्छ।कुनै पनि शु’भ कार्य गर्नुपर्दा सवैभन्दा पहिले गणेशको पूजा गर्नुपर्ने हुन्छ । ज्योतिषशास्त्र अनुसार आइतबार के के काम गर्दा सफलता मिल्छ भन्ने बारेमा यहाँ प्रस्तुत गरिएको छ ।

आइतबारका दिन राज्या’भिषेक गर्ने, मन्त्र–उपदेश गर्ने, गीत, वाध्य, पलाकिमा बस्ने, राजसेवा, औषधी निर्माण गर्ने, गाईगोरु किनबेच गर्ने, हवन गर्नाले ला’भ हुने शास्त्रमा उल्लेख गरिएको छ ।शास्त्रानुसार आइतबारका दिन सु’न, तामा, उनी, बस्त्र आदि कि’नबेच गर्ने रा’तो बस्तुको कारोबार गर्नु उपयुक्त मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *