स्नातक प्रथम बर्ष (Bachelor First Year) को परीक्षा तालिका (Exam Routine) सार्बजनिक…..

त्रिभुवन बिश्वबिद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०७६ सालमा संचालन गरिने ३/४ बर्षे स्नातक तह प्रथम बर्षको बिज्ञान, मानविकी र शिक्षाशास्त्र संकायका नियमित तथा प्राइभेट, पूरा तथा आंशिक परीक्षाको परीक्षा तालिका सार्बजनिक गरेको छ ।

परीक्षा मिति:

३ बर्षे स्नातकको लागि: २०७५ साल भाद्र २० गते देखि
४ बर्षे स्नातकको लागि: २०७५ साल भाद्र २२ गते देखि
परीक्षा समय: दिउसो १२ बजे देखि
परीक्षा केन्द्र पछि तोकिनेछ ।

merostudyबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *