विद्युत प्राधिकरणले माग्यो सयौंको संख्यामा कर्मचारी (विज्ञापन सहित) जनहितको लागि सक्दो शेयर गरौ

नेपाल विद्युत प्राधिकरणले एकैपटक एक हजार भन्दा बढी पदमा खुला दरखास्त आह्वान गरेको छ । शुक्रबार एक विज्ञापन प्रकाशित गर्दै प्राधिकरणले विभिन्न पदका लागि दरखास्त मागेको हो ।प्रबन्धकदेखि उपनिर्देशक, चाटर्ड एकाउन्टेन्ट, सहकायक प्रवन्धक, प्रशासकीय अधिकृत, समाजसास्त्री इञ्जिनियर, सर्भे अधिकृत लगायत उच्च पदका लागि विज्ञापन गरेको हो ।त्यसैगरी प्राधिकरणले मिटर रिडिङ सुपरभाइजर, लेखापाल, सुपरभाइजर, सिनियर हेभी इक्वीपमेन्ट अपरेटर, सहायक लेखापाल, मिटर रिडर, इलेक्ट्रिसियन, जुनियर मिस्त्रीका लागि विज्ञापन प्रकाशित गरेको हो । दरखास्त साउन २ गतेसम्म साधारण दस्तुर र ९ गतेसम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन सकिने जनाएको छ ।

 

merostudyबाट साभार 

Leave a Reply

Your email address will not be published. Required fields are marked *